तिते करेली को बिगत को कथा (२) राम्रो थियो तर जनमानस मा हुतिहारा निकम्मा समाजका गलत मानिसकता र कुरीति लै खतम गर्ने गरिमामय जीवन आस्था बिश्वास सकारात्मक सामाजिक क्रान्ति लै झल्काउने कथाबस्तु बनाउन सकिने अवस्था रहेर पनि अन्तमा आत्मा हत्या रहेको ले खल्लोपन झल्किएको छ l
तर अझ पनि त्यो कथा लै समाजमा क्रान्तिकारी कथाबस्तु सजिब बनाउने ठाउँ प्रसस्त छ किन भने त्यो कथा को अन्त रहश्यमा टुंगिएको ले अर्को शृंखला मा ल्याउन सकिन्छ र रमाइलो सामाजिक सुधार कथा मा अन्त गर्न सकिन्छ कि
So nice serial